बालकृष्ण खाँणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई थप चारदिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतले उनीसहित यस प्रकरणमा पक्राउ परेका १२ जनालाई...