भुटानी शरणार्थी प्रकरण : नेविसंघ त्रि-चन्द्र क्याम्पस समितिद्वारा विरोध प्रदर्शन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भुटानी शरणार्थी प्रकरण : नेविसंघ त्रि-चन्द्र क्याम्पस समितिद्वारा विरोध प्रदर्शन


३१ बैशाख २०८०, आइतबार


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल विद्यार्थी सङ्गठन (नेविसंघ) त्रि–चन्द्र क्याम्पस समितिले विरोध प्रदर्शन गरेको छ।

भ्रष्टाचारका गतिविधि बढ्दै गइरहेको भन्दै यसलाई निर्मूल पार्नुपर्ने मागसहित उनीहरू सडकमा उत्रिएका हुन्।

प्रदर्शनकारीहरूले ‘अब त अति भो’ ब्यानर सहित भ्रष्टाचार देशद्रोही हो। दोषीलाई कारबाही गर लगायतका नारा लगाएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस