भुटानी शरणार्थी प्रकरण : पूर्व सभासद् शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

भुटानी शरणार्थी प्रकरण : पूर्व सभासद् शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी


३१ बैशाख २०८०, आइतबार


काठमाडौँ । पूर्व सभासद् आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको

रामेछापका शेर्पाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको बताइएको छ ।

शेर्पाले जिल्लाका विभिन्न व्यक्तिहरूलाई अमेरिका पठाइदिने भन्दै रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि आरोपी सानु भण्डारीलाई थुनामा नै गएर भेटेको आरोप छ ।

Tags :
प्रतिक्रिया दिनुहोस