काश्मिर झडपमा पाँच जनाको मृत्यु
श्रीनगर(एजेन्सी) । भारत प्रशासित काश्मिरमा उप–निर्वाचनलाई भाड्ने योजनासहित मतदान केन्द्रमा आक्रमण गर्ने समूहमाथि सुरक्षाकर्मीले चलाएको गोली लाग्दा आइतबार कम्तिमा पाँच जनाको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् । प्रमुख निर्वाचन...