काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई कारबाही गर्न सिफारिस
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कारवाहीका लागि सिफारिस गरेको छ । महानगरपालिकाले शुक्रबार जारी गरेको विज्ञप्तिमा भ्यु टावरको नक्सा पास प्रक्रियामा अनियमितता भएको र नियम विपरीत...