सत्ता गठबन्धन पूरै अवधि टिक्ने प्रधानमन्त्री ‘प्रचण्ड’को दाबी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धन पूरा समय नै कायम रहने दाबी गरेका छन् । जनता समाजवादी पार्टी र समाजवादी पार्टीमा आएको नयाँ राजनीतिक घटनाक्रमसँगै अब सत्ता समीकरण...