प्रतिनिधिसभा अहिले पनि जिउँदै छ : उपेन्द्र यादव
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा अहिले पनि जिवितै रहेको बताएका छन् । आज जसपाले काठमाडौँमा गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष यादवले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक...