‘प्रचण्ड’ नेतृत्वको सरकार चाडै ढल्ने उपेन्द्र यादवको दाबी
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको वर्तमान सरकार चाडै ढल्ने दाबी गरेका छन्। सत्ताधारी पार्टीका प्रमुख घटन एमालेलाई समेत बेमानी गरी बजेट ल्याएकाले अब...