एमालेका मन्त्रीहरूले बुझाए राजीनामा
काठमाडौँ । नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका छन् । एमाले सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरे लगत्तै एमालेका मन्त्रीहरू प्रधानमन्त्रीलाई राजीनामा...