पानामामा पक्राउ परेका २० नेपालीलाई काठमाडौँ ल्याएर छाडियो
काठमाडौँ । अमेरिकाले २० जना नेपालीलाई चार्टर्ड विमानबाट काठमाडौं ल्याएर छाडेको छ। ओम्नी एयरलाइन्सको फ्लाइटबाट उनीहरूलाई बिहीबार काठमाडौँ ल्याएर छाडिएको हो। पानामा सरकारको सहयोगमा अमेरिकाले २० जना नेपालीलाई काठमाडौँसम्म ल्याएको...