जापानले नेपाललाई दुई अर्ब सात करोड अनुदान दिने
काठमाडौँ । जापान सरकारले विराटनगरमा खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई दुई अर्ब सात करोड अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । अनुदान सहायतासम्बन्धी समझदारी पत्रमा नेपालका लागि...