चुनावको प्रचार १५ दिन मात्रै गर्न पाइने गरी निर्देशिका जारी गर्दै आयोग
काठमाडौँ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा १५ दिन मात्रै प्रचार गर्न पाउने गरी निर्देशिका जारी गर्ने भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार...