दक्षिण कोरियाका राष्ट्रपतिविरुद्धको महाअभियोगलाई सत्तापक्षले पनि सघाउने
काठमाडौँ। दक्षिण कोरियाको सत्तारूढ पार्टीले राष्ट्रपति युन सुक-योलविरुद्ध महाभियोग अगाडि बढाउने संकेत गरेको छ। समाचार एजेन्सी एपीका अनुसार शुक्रबार पीपुल्स पावर पार्टीका महासचिव हान डोङ-हुनले राष्ट्रपतिको संवैधानिक शक्तिलाई कम गर्नु...