नेपाललाई श्रीलङ्का बनाउने रहर पूरा हुँदैन : अर्थमन्त्री शर्मा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नेपाल र श्रीलङ्काको आर्थिक अवस्था तुलना हुन नसक्ने बताएका छन् । नेपाल राष्ट्र बैङ्कले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कतिपयलाई नेपाललाई श्रीलङ्का बनाउने रहर...