पार्टी नेताहरु जनताको जीवन रक्षार्थ लाग्नुस्ः नेता शर्मा
कर्णाली । नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्माले कोभिड–१९ को संक्रमणबाट जनताको जीवन रक्षा गर्न पार्टीका सम्पूर्ण शक्ति परिचालन गर्न निर्देशन दिएका छन् । कर्णाली प्रदेशअन्तर्गत माओवादी...