‘नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन दिइनेछैन’-देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने बताएका छन् । सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रम देउवाले नेपाल एक चीन नीतिमा स्पष्ट रहेको...