कर्मचारीले उच्च मनोवल र उत्प्रेरणाका साथ काम गर्नुपर्छः प्रदेश प्रमुख गुरुङ
गण्डकी । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले निजामती राष्ट्रसेवक कर्मचारीले उच्च मनोवल र उत्प्रेरणाका साथ आफ्नो कर्तव्य यात्रामा कटिबद्ध हुनुपर्ने बताएका छन् निजामती सेवा दिवसको अवसरमा उनले आज जारी गरेको...