स्वास्थ्य मन्त्रालयले भन्यो : कोरोना संक्रमण बढ्न सक्छ, सभा–सम्मेलन नगरौँ
काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढेपछि सरकारले नेपालमा पनि स्वास्थ्य सुरक्षा सतर्कता बढाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी भारतमा कोरोना भाइरस...