केपी ओलीले फेसबुकमा स्ट्याटस लेखे पछि…
काठमाडौँ । साउन महिना सकिनै लागेको छ। यति बेला कृषकका खेत-बारीका मकैले घोगा हालिरहेका छन्। दूध सुक्नै आँटेका मकै किसानले भित्र्याउन भने पाउँदैनन्। बाँदरले सखाप पारिदिन्छ। मुखमुख आइसकेको खाद्यान्न तथा नगदेबाली बाँदरले...