आदर्श गाउँपालिकाले गर्यो अगुवा किसान र कृषि विज्ञबीच छलफल
डोटी । डोटीको आदर्श गाउँपालिकाले कृषि सम्बन्धीका सवालहरूलाई मध्यनजर गर्दै पालिकाभित्र रहेका अगुवा किसान र कृषि विज्ञबीच शुक्रवार छलफल गरेको छ । पालिकाभित्र रहेका कृषि सम्बन्धीका समसामयिक सवालहरूलाई मध्यनजर गर्दै...