पूर्व अरनिको यातायातले बनाएको जडीबुटी बसपार्क नभत्काउन आदेश
काठमाडौँ । पूर्व अरनिको यातायात प्रालिले काठमाडौँ महानगरपालिका-३२ वडाको जडीबुटीमा निर्माण गरेको बसपार्क नभत्काउन उच्च अदालत पाटनले आदेश दिएको छ । निजी लगानीमा निर्माण सम्पन्न भएर सञ्चालन समेत सुरुवात भएको...