मुम्बईका कप्तान हार्दिक पान्ड्यालाई २४ लाख जरिवाना
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गएराति भएको खेलमा मुम्बई इन्डियन्सका कप्तान हार्दिक पान्ड्यालाई २४ लाख भारतीय रुपैयाँको जरिवाना तोकिएको छ । उनलाई गुजरात टाइटन्सविरुद्ध ‘स्लो ओभर’ का कारण...