निजामती अस्पताललाई उत्कृष्ट बनाउँदै अरूले सिक्ने बनाउनु पर्छ -मुख्यसचिव अर्याल
काठमाडौँ । निजामती कर्मचारी अस्पताल विकास समितिका अध्यक्ष एवं नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले निजामती अस्पताललाई उत्कृष्ट बनाउनु पर्नेमा जोड दिएका छन्। आइतबार रेडियोथेरापी स्वास्थ्य सेवाको उद्घाटन गर्दै उनले भने,...