अछामको तुर्माखाँद गाउँपालिकामा अध्यक्षविरुद्ध १२ कार्यपालिका सदस्य आन्दोलित
काठमाडौँ । अछामको तुर्माखाँद गाउँपालिकामा जनप्रतिनिधिहरू नै आन्दोलित भएका छन् । गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले एक्लौटी निर्णय गरेको भन्दै ८ मध्ये ६ वडाका वडाध्यक्ष र ६ जना कार्यपालिका सदस्यसहित १२...