नागढुंगा-मुग्लिङ सडक आयोजनाको प्रगति बुझ्न मन्त्री लम्सालद्वारा स्थलगत निरीक्षण
काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुंगा-मुग्लिङ सडक खण्डको स्थलगत निरीक्षण गरेका छन् । निर्माण कार्यमा देखिएको ढिलाइ तथा विभिन्न अवरोधबारे प्रत्यक्ष जानकारी लिन उनी आयोजनास्थल पुगेका हुन् ।...