सिभिल अस्पताललाई एक करोड १८ लाखको स्वास्थ्य सामग्री
काठमाडौँ । मीनभवनस्थित सिभिल अस्पताललाई एक करोड १८ लाख रूपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा च्वाइस ह्युमानिटेरियन सामाजिक संस्थाको सहयोगमा भेन्टिलेटर, अक्सिजन...