फेसबुकमा साइबर हमला, नौ करोड प्रयोगकर्ता प्रभावित
फेसबुकमा साइबर हमलाको कारण झण्डै ९ करोड प्रयोगकर्ता प्रभावित भएका छन् । ह्याकरले फेसबुकमा हमला गरेपछि गम्भी समस्या देखिएको छ । फेसबुकमा एक गम्भीर सुरक्षा त्रुटी देखापरेको र त्यसबाट ९ करोड प्रयोगकर्ता...