सरकारले कक्षा ११ र १२ का विद्यार्थीहरूलाई निःशुल्क पाठ्यपुस्तक प्रदान गर्ने
काठमाडौँ । यसवर्ष कक्षा ११ र १२ मा भर्ना हुने विद्यार्थीहरूले निःशुल्क पाठ्यपुस्तक पाउने भएका छन् । सरकारले घोषणा गरेका कार्यक्रम अनुसार २०७८ को शैक्षिक सत्रदेखि कक्षा ११ र १२...