कञ्चनपुरमा स्वास्थ्यका मापदण्ड अपनाएर शैक्षिक संस्थामा पठनपाठन गर्न पाउने
कञ्चनपुर । कञ्चनपुरमा जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्रै शैक्षिक संस्थाले पठनपाठन गर्न पाउने भएका छन् । जिल्ला कोभिड व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले भौतिक उपस्थितिमा पठनपाठन गर्न चाहने शैक्षिक संस्थालाई स्मार्ट...