शिक्षक विदेशिएपछि आफैँ पढाउँदै अध्यक्ष
मोरङ । मोरङको बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गमा रहेको लक्ष्मी माध्यमिक विद्यालयका स्थायी शिक्षक वैदेशिक रोजगारीमा गएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आफैँ विद्यार्थीलाई पढाउन थालेका छन् । विद्यालयका माध्यमिक तह विज्ञान दरबन्दीका...