नेपाल पुलिस स्कुल साँगाको ३५औं स्थापना दिवस सम्पन्न
काभ्रेपलाञ्चोक । नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष श्रीमती प्रमिला खनालको प्रमुख आतिथ्यमा आइतबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगाको ३५औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस सम्पन्न भएको छ...