एमाले प्रदेश कमिटी सदस्यसहित ४१ नेता कार्यकर्ता माओवादीमा प्रवेश
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश कमिटी सचिवालय सदस्य रामकृष्ण लामा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । यस्तै एमालेकै रामेछाप जिल्ला कमिटी सदस्य पासाङ डोल्मा लामा पनि माओवादीमा प्रवेश गरेको...