संबिधान संशोधनको प्रस्ताब पारित हुँदैन –भीम रावल
डोटी । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले सरकारले दर्ता गरेको संबिधान संशोधनको प्रस्ताब पारित नहुने बताएका छन् । प्रेस चौतारी नेपाल डोटी शाखाले जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्लै...