समृद्धिको यात्रा अघि बढिसकेको छ, यो रोकिनेवाला छैन : प्रधानमन्त्री ओली
मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको पथरीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुलुक समृद्धिको यात्रामा अघि बढीसकेको बताए । उनले समृद्धिको यात्रामा अघि बढीसकेकोले यो यात्रा नरोकिने समेत प्रष्ट...