४५ हजार घुससहित एक इन्जिनियर अख्तियारको फन्दामा
काठमाडौँ । ४५ हजार रुपैयाँ घुससहित एक इन्जिनियर पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले इन्जिनियर अरविन्द कुमार यादवलाई घुससहित पक्राउ गरेको हो। रुपन्देहीको टोटहिमाई गाउँपालिका–७ को सडकको...