गृहमन्त्री श्रेष्ठको सचिवालयले फिर्ता लियो गणेश बस्नेतविरुद्धको उजुरी
काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्धको उजुरी फिर्ता लिएको छ । शनिबार बस्नेतसहित प्रेस सेन्टरका पदाधिकारी र मन्त्री श्रेष्ठबीच सहमति भएसँगै उजुरी फिर्ता भएकाे...