‘दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ’ : आइजिपी थापा
काठमाडौँ । प्रहरी महानिरीक्षक (आइजिपी) दिपक थापाले तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईँलाई पक्राउ गर्नका लागि प्रहरी परिचालन भएको जानकारी गराएका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा...