काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले विभिन्न पदमा ११८ जना कर्मचारीको माग गरेको छ ।
बैंकले शुक्रबार एक सूचना जारी गर्दै शाखा प्रमुखदेखि लेखापालपदसम्म खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि ११८ जना कर्मचारी माग गरेको हो।
योग्यता पुगेका नेपाली नागरिकहरूले आजदेखि वैशाख ११ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
हेर्नुस् विज्ञापन:




