मेलम्ची खानेपानीमा सम्झौता भन्दा बढी भुक्तानी, पटक पटकको भेरिएसनले थप्यो व्ययभार
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनामा भेरिएसन स्वीकृत गरी सम्झौता भन्दा बढी रकम भुक्तानी गरेको पाइएको छ । मेलम्ची खानेपानी विकास समितिले भेरिएसन आदेश स्वीकृत गरी अतिरिक्त भुक्तानी दिएको पाइएको हो...