निजामती कर्मचारी अस्पतालको विभिन्न सेवा तथा पदहरूको लिखित नतिजा प्रकाशन (नतिजासहित)
काठमाडौँ । लोक सेवा आयोगले निजामती कर्मचारी अस्पतालको विभिन्न सेवा, समूह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले सोमबार एक सूचना जारी गरी निजामती कर्मचारी...