सङ्घीयतालाई थप सुदृढ बनाउन प्रदेश प्रमुखको आग्रह
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशसभाले सङ्घीयतालाई थप सुदृढ बनाउँदै आम नागरिकमा यसको औचित्य, सान्दर्भिकता र गरिमालाई बढाउनको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । बागमती...