कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा योगी नियुक्त
सुर्खेत । कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा सूर्यनाथ योगी नियुक्त भएका छन् । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले वीरेन्द्रनगर नगरपालिका ४ का योगीलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको...