एउटै निर्वाचन क्षेत्रबाट तीन मन्त्री « प्रशासन
Logo २८ भाद्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

एउटै निर्वाचन क्षेत्रबाट तीन मन्त्री


२२ श्रावण २०८१, मंगलबार


दैलेख । कर्णाली प्रदेशमा दैलेखको एउटै निर्वाचन क्षेत्रबाट तीन जना मन्त्री बनेका छन् । जिल्लाको निर्वाचन क्षेत्र नं. २ बाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने तीन जना प्रदेश सभा सदस्य मन्त्री भएका हुन् ।

निर्वाचन क्षेत्र नं. २ को प्रदेश (क)बाट नेपाली काँग्रेसका घनश्याम भण्डारी, प्रदेश (ख) बाट नेकपा एमालेका विनोद कुमार शाह र एमालेकै समानुपातिक प्रदेश सभा सदस्य गमता विक प्रदेश सरकारमा मन्त्री र राज्यमन्त्री भएका हुन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा एमालेबाट शाह, सामाजिक विकास मन्त्रीमा काँग्रेसबाट भण्डारी र भौतिक  पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा एमालेबाट विक मन्त्री भएका हुन् ।

शाह र विक यसअघि नै मन्त्री भइसकेका थिए भने भण्डारी आइतबार सामाजिक विकास मन्त्रीमा नियुक्त भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस