डोटीमा जलवायुमैत्री कृर्षि नमुना गाउँ बन्दै
डोटी । जोरायल गाउँपालिका–२ डाडाँखालि पहिलो जलवायुमैत्री कृर्षि नमुना गाउँ बन्दै गएको छ । जलवायु परिवर्तनका असरहरूलाई न्यूनीकरण गरी जलवायु प्रविधि हस्तान्तरण गर्ने उद्देश्यका साथ आर्थिक वर्ष ०७/०७८ मा कृर्षि...