प्रदेश सभा अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई मुख्यमन्त्रीको पत्र
काठमाडौँ । कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाको अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख परशुराम खापुङलाई पुनः पत्र पठाएका छन् । यसअघि गत २६ चैतको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको पाचौं अधिवेशन आगामी...