मुलुकको प्रगतिमा भ्रष्टाचार र भ्रष्टाचारी शत्रु हुन् : मुख्यमन्त्री कार्की
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको प्रगतिमा भ्रष्टाचार र भ्रष्टाचारी दुवै शत्रु भएको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काठमाडौँद्वारा ‘भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना’का सम्बन्धमा आज...