प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासलाई अघि बढाउँदैछः मुख्यमन्त्री पोखरेल
लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारले खेलकुदको महत्त्वलाई बुझेर खेलकुद मन्त्रालय नै बनाएर यस क्षेत्रको विकासलाई अघि बढाइरहेको बताएका छन् । आज लमजुङ बेँसी सहर नगरपालिका–७...