डोटीमा शुरु भयो नियमित प्याराग्लाइडिङ
डोटी । जिल्लाको जोरायल गाउँपालिका-२ बुडरस्थित रुबसकाँडाबाट प्याराग्लाइडिङ शुरु भएको छ । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक रुबसकाँडाबाट नियमितरूपमा राग्लाइडिङ सञ्चालनमा आएको हो । उक्त गाउँपालिकामा रहेका छहरा झरना, छतिवन ताललगायत पर्यटकीयस्थलको...