विद्यालयमा बालमैत्री पूर्वाधार निर्माण
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–५ फलातेको शारदा आधारभूत विद्यालयमा समुदायको पहलमा बालमैत्री पूर्वाधार निर्माण भएको छ । स्थानीयवासी, प्रवासी, पोखरा, काठमाडौंमा बसोबास गर्ने फलातेवासी र विदेशी नागरिकको सहयोगमा २५ लाखभन्दा बढीको...