सञ्चार गृहलाई राहत र सहुलियत दिन संसदीय समितिको निर्देशन
काठमाडौँ । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले सञ्चार गृहलाई राहत र सहुलियत दिन सरकारलाई निर्देशन दिएको छ । मङ्गलवार पत्रकार महासङ्घ र मिडिया सञ्चालकहरूसँग छलफल गर्दै समितिले सरकारलाई यस्तो...